Banking fraud and punishment bill, 2080
बैङ्किङ्ग तथा वित्तिय प्रणालीको कारोबारमा हुन सक्ने चेक अनादर जस्ता कसूरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारवाहीलाई व्यवस्थित तथा प्रभावबारी बनाई सो उपर हुने सजाय र अदालती प्रकृयालाई अक्ष पारदर्शी तथा सरलीकृत गर्ने उद्देश्यले बनेको विधेयक
यो विधेयक प्रतिनिधि सभामा २०८०-०६-१६मा दर्ता भएको छ ।
दर्ता भएको विधेयक
PDF downloadप्रतिनिधि सभामा पेश हुँदा मेरो टिप्पणी
आज बैङ्किङ कसूर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि भएको सैद्धान्तिक छलफलमा तीन बुँदामा जोड दिएकी छु:
— Sumana (@SumanaShrestha) February 18, 2024
१) मिटरब्याजी पीडितको समस्या अझै सल्टेको छैन, उहाँहरूको समस्यालाई पनि समाधान गर्ने उद्देश्यका साथ उपयुक्त संशोधन राख्न आवश्यक छ ।
२) यति धेरै चेक अनादरका… pic.twitter.com/T16maSCpS6
छलफल
विधेयक मन्थन फेसबुक समूहमा छलफल गर्न सकिन्छ ।