वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१
मुलुकको समग्र आर्थिक समुन्नति र विकासका लागि आवश्यक स्रोत व्यवस्था गरी उच्च प्रतिफलयुक्त दिगो पूर्वाधार लगायतका क्षेत्रको विकास गर्नुपर्ने भएकोले परियोजनाको पहिचान, प्राथमिकीकरण, लगानीका लागि आवश्यक पर्ने आन्तरिक स्रोत, स्वदेशी तथा वैदेशिक लगानी लगायतका वित्तीय उपकरणहरूको यथोचित प्रयोग, संस्थागत संरचना, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी विषयहरूलाई समेट्ने गरी वैकल्पिक विकास वित्त सम्बन्धी व्यवस्था गर्ने विधेयक
यो विधेयक प्रतिनिधि सभामा २०८२-०१-१२मा पेश भएको छ ।
दर्ता भएको विधेयक
पिडिएफ डाउनलोडप्रतिनिधि सभामा पेश हुँदा मेरो टिप्पणी
छलफल
विधेयक मन्थन फेसबुक समूहमा छलफल गर्न सकिन्छ ।
हामीले बुझाएका संशोधनहरू
छलफलका लागि स्विकृत संशोधनहरू
स्वीकृत हुन बाँकी